Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

नेपाल फाईनान्सको साधारणसभा सम्पन्न, हकप्रद पारित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 26, 2020 | 05:19:51 PM मा प्रकाशित

nj

नेपाल फाईनान्स Nepal Finance  को २० देखि २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले आज शनिवार शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) उपस्थितिमा सभा सम्पन्न गरेको हो ।

साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । साधारण सभाले यसका लागि आजैका मिति देखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ । 

कम्पनीले चुक्ता पुँजी ८४ करोड पुर्याउन  १ः१.७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव फेरी पारित गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved