बिश्वकपमा आईसल्याण्डको पहिलो गोल, पहिलो हाफमा अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 16, 2018 | 06:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१८ को बिश्वकपमा डेब्यु गरेको आईसल्याण्डले आफ्नो पहिलो खेलमा नै गोल गर्न सफल भएको छ। आईसल्याण्डले आफ्नो पहिलो गोल अर्जेन्टिना बिरुद्द गरेको हो । खेलमा अर्जेन्टिनाका अग्वेरोले १९ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको ४ मिनेटमा आईसल्याण्डले ऐतिहासिक बराबरी गोल फर्काएको हो ।

आईसल्याण्डको लागि फिनबोगासनले गोल गरेका हुन् । यस संगै उनी बिश्वकपमा आईसल्याण्डको तर्फ बाट गोल गर्ने पहिलो खेलाडी बनेका छन् । 

हाफ टाइमको अवधिमा आईसल्याण्डले उपाधि दाबेदार अर्जेन्टिनालाई १-१ को बराबरीमा रोक्न सफल भएको छ । 

यस समुहमा आइसल्याण्ड र अर्जेन्टिना संगै क्रोएसिया र नाजेरिया रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved