सेनेगलसंग समान अंक भएको जापान यसरि पुग्यो अन्तिम १६ मा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 28, 2018 | 10:02:20 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकपमा जापान अन्तिम १६ मा पुगेको छ। पोल्याण्डसंग १-० ले पराजित हुँदै ४ अंकमा सिमित भएको जापान फेयर प्ले बाट प्राप्त पोइन्टकै सहायताले अन्तिम १६ मा पुगेको हो। 

समुह एच अन्तर्गतको आजको खेल नतिजा पश्चात कोलोम्बिया समुह बिजेता बन्दै अन्तिम १६ मा पुगेको छ भने समान ४-४ अंक पाएका जापान र सेनेगल मध्ये समूह उपबिजेता बन्दै जापान अन्तिम १६ मा पुगेको हो। 

जापान र सेनेगलबीच समान ४-४ अंक भएपनि फेयर प्ले बाट प्राप्त अंकका कारण जापान अन्तिम १६ मा पुगेको हो। सेनेगलको तुलनामा जापान फेयर प्ले खेलेको भन्दै जापानलाई -४ अंक दिइएको छ भने सेनेगललाई -६ अंक दिइएको छ। जस कारण जापानलेभाग्यशालि बन्दै अन्तिम १६ ओ यात्रा तय गरेको हो। यस संगै जारि विश्वकपमा जापान एशियाबाट अन्तिम १६ मा पुग्ने एउटा मात्र टिम बनेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved