बिजपाटी प्रेडिक्ट एण्ड विन कन्टेष्ट: यी हुन समुहचरणका ४८ खेलका बिजेताहरु (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 08:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा जारी फिफा बिश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समुह चरणको सबै खेलहरु सकिएका छन   शनिवारबाट नक आउट चरणका खेलहरु सुरु हुदै छन्    

प्रतियोगितालाई लक्षित गरेर बिजपाटी डटकमले प्रेडिक्ट एण्ड विन कन्टेष्ट संचालन गरेको थियो  । हरेक खेलमा सहि अनुमान लगाउने मध्येबाट गोलाप्रथा बाट एक जनालाई बिजेता घोषणा गरेका छौ । बिजेताको छनौट गोलाप्रथाबाट गरिएको हो, जुन बिजपाटीको फेसबुक पेजबाट लाइभ गरिएको थियो । लाइभ गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नु होस्    

लाइभ गोलाप्रथा गर्नु अगाडी हरेक खेलमा सहि अनुमान लगाउनेको सुची प्रकाशित गरेका थियौ ।  

यहाँ हामीले हालसम्मको बिजेताको नाम सार्बजनिक गरेका छौ ।  

पहिलो खेल: रसिया ५ बिरुद्द साउदी अरब ०
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
दोस्रो खेल: इजिप्ट ० बिरुद्द उरुग्वे १ 
 बिजेता: मन्दिप महर्जन 
 
 
तेस्रो खेल : मोरोक्को ० बिरुद्द इरान १ 
बिजेता: बिजेन जेल्लरी 
 
चौथो खेल: पोर्चुगल ३ बिरुद्द स्पेन ३ 
बिजेता: सरु दाहाल 
 
पाँचौं खेल : फ्रान्स २  बिरुद्द अष्ट्रेलिया १  
 बिजेता : एसएमएन श्रेष्ठ 
 
छैटौं खेल: अर्जेन्टिना १ बिरुद्द आइसल्याण्ड १ 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
सातौँ खेल: पेरु ० बिरुद्द डेनमार्क १ 
बिजेता: सतेन्द्र भट्टराइ  
 
आठौँ खेल: क्रोएसिया २ बिरुद्द नाइजेरिया ० 
बिजेता: पूर्ण भुजेल 
 
नवौ खेल: कोस्टारिका ० बिरुद्द सर्भिया १ 
 बिजेता: बालकृष्ण श्रेष्ठ 
 
दशौँ खेल: जर्मन ० बिरुद्द मेक्सिको १ 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
एघारौँ खेल: ब्राजिल १  बिरुद्द स्विट्जरल्यान्ड १ 
 बिजेता: जिस आइआर (xis ir)
 
बाह्रौं खेल: स्विडेन १ बिरुद्द कोरिया रिपब्लिक ० 
बिजेता: पूर्णा भुजेल 
 
तेह्रौं खेल: बेल्जियम ३ बिरुद्द पनामा ० 
बिजेता: लामिछाने केदार 
 
चौधौं खेल: टुनिसिया १ बिरुद्द इंग्ल्याण्ड २ 
 बिजेता: कोपिला पाठक  



पन्ध्रौँ खेल : कोलोम्बिया १ बिरुद्द जापान २ 
 बिजेता: श्याम शखा 
 
सोह्रौं खेल: पोल्याण्ड १ बिरुद्द सेनेगल २ 
बिजेता: कल्पना बुढाथोकी  
 
सत्रौ खेल: रसिया ३ बिरुद्द इजिप्ट १ 
बिजेता: ऋषि ज्ञवाली 
 
१८ औ खेल: पोर्चुगल १ बिरुद्द मोरोको ० 
बिजेता: अनिल अधिकारी 
 
१९ औ खेल : उरुग्वे १ बिरुद्द साउदी ० 
बिजेता: कल्पना हुमागाईं काफ्ले   
 
२० औ खेल: इरान ० बिरुद्द स्पेन १ 
बिजेता: बुद्ध ताम्राकार 
 
२१ औ खेल : डेनमार्क १ बिरुद्द अस्ट्रेलिया १
बिजेता: शिशिर
 
२२ औ खेल : फ्रान्स १ बिरुद्द पेरु ० 
बिजेता: रमेश प्रधान
 
२३ औ खेल : अर्जेन्टिना ० बिरुद्द क्रोएसिया ३ 
 (कसैबाट पनि सहि अनुमान हुन नसकेको)
२४ औ खेल : ब्राजिल २ बिरुद्द कोस्टारिका ० 
बिजेता: सिद्दार्थ बार्सिलोनिस्टा
 
२५ औ खेल: नाइजेरिया २ बिरुद्द आईसल्याण्ड ० 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
२६ औ खेल: सर्बियाँ १ बिरुद्द स्विजरल्याण्ड २
बिजेता: श्याम मणि आचार्य 
 
२७ औ खेल : बेल्जियम ५ बिरुद्द ट्युनिसिया २ 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
 
२८ औ खेल : कोरिया १ बिरुद्द मेक्सिको २ 
 बिजेता: गौतम श्रेष्ठ 
 
२९ औ खेल : जर्मनी २ बिरुद्द स्विडेन १ 
 बिजेता: तारा  श्रेष्ठ 
 
३० औ खेल : इंग्ल्यान्ड ६ बिरुद्द पनामा १ 
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
३१ औ खेल : जापान २ बिरुद्द सेनेगल १ 
 बिजेता: अजय ढुंगाना 
 
३२ औ खेल : पोल्याण्ड ० बिरुद्द कोलम्बिया ३ 
 बिजेता: सुनिल कार्की
 
३३  औ खेल : उतुग्वे ३ बिरुद्द  रसिया ०
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
 
३४ औ खेल: साउदी अरेबिया २ बिरुद्द इजिप्ट १
बिजेता: ह्यारी नेपाल  
 
३५ औ खेल: स्पेन २ बिरुद्द मोकोरो २
बिजेता: दिलिप पुडासैनी
 
३६ औ खेल : इरान १ बिरुद्द पोर्चुगल १
बिजेता: इश्वरलाल कर्माचार्य  
 
३७ औ खेल : अस्ट्रेलिया ० बिरुद्द पेरु २
बिजेता: सुदिप थापा
 
३८ औ खेल: डेनमार्क ० बिरुद्द फ्रान्स ०
बिजेता: छवेन्द्र यादव
 
३९ औ खेल: नाइजेरिया १ बिरुद्द अर्जेन्टिना २
बिजेता: टेनिस रोका  
 
४० औ खेल: आईसल्याण्ड २ बिरुद्द क्रोएसिया १
बिजेता: नारायण थापा
 
४१ औ खेल : कोरिया २ बिरुद्द जर्मनी ०
(कसैबाट पनि सहि अनुमान हुन नसकेको)
 
४२ औ खेल: मेक्सिको ० बिरुद्द स्विडेन ३
बिजेता: सन्तोष अधिकारी 
 
४३ औ खेल : सर्बिया ० बिरुद्द ब्राजिल २
बिजेता: छवेन्द्र यादव
 
४४ औ खेल: स्विजरल्यान्ड २ बिरुद्द कोस्टारिका २
बिजेता: अनिल फुयाल
 
४५ औ खेल: जापान ० बिरुद्द पोल्याण्ड १
बिजेता: अविन श्रेष्ठ  
 
४६ औ खेल: सेनेगल ० बिरुद्द कोलम्बिया १
बिजेता: सिद्दार्थ बार्सिलोनिस्टा
 
४७ औ खेल: पनामा १ बिरुद्द ट्युनिसिया २
बिजेता: टिकाराम घिमिरे
 
४८ औ खेल : इंग्ल्यान्ड ० बिरुद्द बेल्जियम १
बिजेता: एलडि सुबेदी 



तपाईले पनि बिजपाटी डटकममा खेलको सहि गोल अनुमान गरेर प्रत्येक खेलको सहि अनुमानमा आकर्षक पुरस्कार जित्न सक्नु हुनेछ। साथै प्रत्येक सहि गोलको अंक प्राप्त गर्दै उत्कृष्ट २० मा परि बम्पर पुरस्कार जित्न सक्नु हुनेछ । 

खेल अनुमान गर्न: http://worldcup.bizpati.com/play#_=_

पुरस्कार बारे जान्नको लागि: http://worldcup.bizpati.com/toc

स्कोर बोर्डमा तपाईको पोजिसन थाहा पाउन: http://worldcup.bizpati.com/today_points


प्रेडिक्ट गर्ने तरिकाबारे थाहा पाउन यो भिडियो हेर्नुहोस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved