सशस्त्र प्रहरीको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2017 | 06:04:17 AM मा प्रकाशित

laxmi  sunrise bank

शसस्त्र प्रहरीको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।  घटनामा अन्य ३ जना घाइते भएका छन । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेहहियाको ना १ ग ५४१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा सिद्धार्थनगर नगरपालिका ६ बस्ने १८ वर्षका प्रथम रसाइलीको ज्यान गएको हो ।

मोटरसाइकलमा सवार १९ वर्षका शिशिर श्रेष्ठ र १६ वर्षका रसिक क्षेत्रीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved