पाँचथरको फिदिममा फेला परेको बम सेनाद्वारा निष्क्रिय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 11:55:39 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथरको फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको छ । 

पल्लोटार जाने बाटोमा (महेश तिम्सिनाको घरअघि) भेटिएको बम सो टोलीले निष्क्रिय पारिएका हो । शंका लागेपछि स्थानीयवासीले आज बिहान ५ः४५ बजे प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको वस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved