गोरखा–२ मा बाबुराम भट्टराई धेरै मतले अगाडि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 08, 2017 | 12:33:08 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखा-२ मा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठ धेरै मतले पछि परेका छन। गोरखा-२ को मतगणना भईरहेको वुथ बिरुवाटार-च्यांगली, माझथर-स्वारा, कुसुंडे-अजिर्कोट, बारपाकको जारी मतगणना अनुसार श्रेष्ठ करिब ४३९ मतले पछि परेका छन। 

प्राप्त पछिल्लो मतपरिमाण अनुसार श्रेष्ठले २ हजार ३८० मत ल्याएका छन भए नयाँ शक्तीका संयोजक डा बाबुराम भट्टराईले २७८१ मत ल्याएका छन।  यसअघि सुरुआती अग्रता लिएका श्रेष्ठलाई भट्टराईले भारि मतले पछि पारेका हुन। यो मध्य रात २।१५ को अपडेट हो । हाल मतगणना जारी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved