निर्वाचन आचारसंहिता अब लागू नरहने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 09, 2018 | 04:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि लागू गरिएको निर्वाचन आचार संहिता आजदेखि हटाइएको छ। निर्वाचन प्रयोजनका लागि २०७४ माघ १२ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता, आजबाटै लागू नरहने निर्वाचन आयोगले जनाएको छ। 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोग बैठकले सो निर्णयलाई प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरु तथा संवैधानिक निकायहरुमा जानकारी गराउन आयोग सचिवालयलाई निर्देशन समेत दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved