संसदमा बिश्वासको मत माग्दै प्रधनमन्त्री ओली, हेर्नुस लाइभ सम्बोधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2018 | 01:21:32 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ । उनी यही फागुन ३ गते प्रधानमन्त्रीमा चयन भएका थिए  । 

संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । 

हेर्नुस बिश्वासको मत माग्दै प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved