उपसभामुखमा कांग्रेसले पुष्पा भुसाललाई उम्मेदवार बनाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 10:05:29 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । काङ्ग्रेसले पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

भुसाल कांग्रेसकी समानुपातिक सांसद हुन् । उपसभामुखको उम्मेदवारी दर्ताका लागि बिहिबार दिउँसो २ बजेसम्मको समय तोकिएको छ । एमाले र माओवादी गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेपनि उसले उम्मेदवार अझै टुंगो लगाएको छैन ।

उपसभामुको निर्वाचन शुक्रबार हुँदैछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved