निर्वाचन आयोगले दर्ता गर्यो नेकपा दल, के राखियो नाम ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:28:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओबादी केन्द्र एकीकरण भई बनेको नयाँ दल 'नपाल कम्युनिष्ट पार्टी ( ने क पा) को नामबाट आज बुधबार निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगको बुधबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय भएको आयोगका कानुन अधिकृत अरुण कुमार झाले जानकरी दिए । 

नयाँ दलको नाम नेकपा राख्ने निर्णय भएपनि त्यस नामको पार्टी पहिले नै आयोगमा दर्ता भएकाले नेपाल कम्युनिस्ट पार्टीमा अन्डरलाईन नाम राख्न दलले प्रस्ताव गरेको थियो । तर त्यस्तो सम्भव नभएपछि अन्डरलाइन हटाएर नेकपा थप गरिएको हो । पार्टीको निर्वाचन चिह्न सूर्य रहने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved