होचापुड्काहरुलाई १५२ मेडिकलमा निःशुल्क स्वास्थ्य परिक्षण सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2018 | 06:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

होचापुड्का अपांगता भएका व्यक्तिहरुले देशभरीका १५२ मेडिकलमा निःशुल्क स्वास्थ्य परिक्षण गर्न पाउने भएका छन् । नेपाल मेडिकल व्यवसायी संघ र नेपाल होचापुड्का संघबीच भएको सम्झौता अनुसार होचापुड्का अपांगता भएका व्यक्तिहरुले मेडिकल व्यवसायी संघमा आबद्ध १५२ मेडिकलबाट निःशुल्क स्वास्थ्य परिक्षण सुविधा पाउने हुन् । 

सम्झौतामा मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मी र होचापुड्का संघका अध्यक्ष निर्मल मक्रातीले हस्ताक्षर गरे । 

सम्झौता अनुसार होचापुड्का व्यक्तिहरुले नेपाल होचापुड्का संघको आधिकारिक सिफारिस पत्र लिएर स्वास्थ्य परिक्षण गर्न गए मेडिकलले छुट दिनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved