प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा राजन भट्टराइ नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 12, 2018 | 12:56:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनलाई नियुक्त गरिएको जानकारी दिए । 

 भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए  ।  उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य तथा पुर्व सांसद समेत हुन् । 

प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार, सञ्चार, जनसम्पर्क लगायतका विभागमा सल्लाहकार नियुक्त गरे पनि विदेश मामिला सम्बन्धी सल्लाहकार नियुक्त गरेका थिएनन्  । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved