वाइडबडी प्रकरण अख्तियारले छानबिन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 12:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको सार्वजनिक लेखा समितिले वाइडबडी प्रकरण छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको हो ।
समितिले एक महिनाभित्र प्रतिवेदन समितिमा पेश गर्न भनेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved