जमिनमुनिबाट निकालेको पानीमा बल्यो आगो (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 07:20:40 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको त्रिपुरेश्वरमा जमिन मुनिबाट पानी निकाल्दा ग्यास निस्किएको छ।  भन्सार विभागले भवन निर्माण गर्न बोरिङबाट निकाल्ने क्रममा पानीसँगै ग्यास पनि निस्किएको हो ।  

पनि निकाल्ने क्रममा ग्यासको गन्ध आएपछि पानी आईरहेको पाइपमा आगो सल्काउदा आगो बलेको हो । भन्सार विभागसँगै रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक इन्दिरा अधिकारीले आफु त्यहाँ  १५ मिनेटसम्म बसेको र सो अवधि भर आगो बलेको बताईन :

हेर्नुस भिडियो :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved