पाँचथरमा एकै स्थानमा ९ जनाको विभत्स हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 08:13:36 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथरमा एकै स्थानमा ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनामा १ बालिका घाइते छिन् ।  उनलाई उपचारका लागि अस्पताल लगिएको  छ ।प्रहरी घटनास्थल पुगिनसकेकाले हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ ।

घटनाको थप विवरण आउँन बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved