बढ्यो पेट्रोल र डिजेलमा लाग्ने कर, थप महँगो हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:45:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गर्दै पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने घोषणा गरेको हो । 

सडकका सुधारका लागि भन्दै सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको हो। यसबाट जम्मा हुने रकम अब सडक सुधारमा खर्च अर्थमन्त्री खतिवडाले बजेट भाषणमा बताएका छन। सरकारले करको दर बढाउने निर्णय गरेसंगै पेट्रोल र डिजेल महँगो हुने भएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved