अब पैसा काभ्रेमा छापिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:55:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल मै सेक्युरिटी प्रेस स्थापना गर्ने भएको छ। आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  यस्तो घोषणा हुन् । 

सरकारले  नेपाली नोट, राहदानी, लालपुर्जा, अन्त शुल्क स्टिकर लगायतका महत्वपूर्ण सामाग्री नेपाल मै छाप्ने तयारी गरेको हो । यसको लागि मन्त्री खतिवडाले काभ्रेमा पूर्वाधार निर्माण प्रारम्भ गरिने बताएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved