५० भन्दा बढी स्पिडमा गाडी चलाए कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 02:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कलङ्की–कोटेश्वर सडकखण्डमा सवारी साधनको गति सिमा तोकिएको छ । चक्रपथ अन्तर्गत पर्ने यो सडकखण्डमा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरीले सवारीको गति निर्धारण गरेको हो । 

ट्राफिक प्रहरीले जेठ २० गतेदेखि लागु हुने गरि गति सिमा निर्धारण गरेको हो । नयाँ व्यवस्था अनुसार मुख्य लेनमा प्रति घण्टा ५० किलोमिटर र सर्भिस लेनमा प्रति घण्टा २० किलोमिटर गतिमा मात्रै सवारी चलाउन पाईने भएको छ । निर्धारण गरिएको व्यवस्थाभन्दा द्रुत गतिमा सवारी हाँके सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ को उपदफा ६ अनुसार कारबाही गरिने जनाईएको छ ।

यस्तो छ सूचनाः 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved