नवनियुक्त मन्त्री भट्टराईले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 03:00:40 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेका छन् । बुधबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री भट्टराईले सपथ ग्रहण गरेका हुन् । 

बुभबारै मन्त्रीमा नियुक्त भएका भट्टराईलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लसिना, प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved