यी हुन् उप–निर्वाचन हुने ५० स्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 02:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले उप–निर्वाचन हुने रिक्त स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको सूची सार्वजनिक गरेको छ । आयोगले गत साउन १६ गतेको छलफलपछि उपमहानगर पालिका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष र प्रदेश तथा प्रतिनिधि सभा सदस्यको रिक्त स्थानमा मंसिर १४ गते शनिबार उप निर्वाचन गर्ने गरि सूची तयार पारेको हो । 

आयोगले ३७ जिल्लामा उप–निर्वाचन गराउँदै छ । उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरि कुल ५० पदमा निर्वाचन हुँदैछ । 

सूची हेर्नुहोस्ः 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved