विमानस्थलका अध्यामगन अधिकृत पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 02:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका अध्यागमन अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । बिना श्रम स्वीकृती कतार र दुबईमा भिजिट भिसामा जाने नेपालीलाई प्रस्थान अनुमति दिएको भन्दै अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई आयोगको टोलीले पक्राउ गरेको हो । 

आर्थिक प्रलोभनमा परि पराजुलीले अध्यागमन ऐनको विपरित हुनेगरि प्रस्थान अनुमति दिने गरेको पाईएको अख्तियारको आरोप छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved