पूर्वाधार सम्मेलनबारे विराटनगरमा छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 05:12:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले भदौमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप बिहिबार विराटनगरमा छलफल गरेको छ । प्रदेश १ का मसख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्तकार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैत, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्मा सहभागी थिए । 

यस पटकको तेस्रो पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमापूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved