बाँकेमा गोली चल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 03:20:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँकेमा प्रहरीले गोली चलाएको छ । २०६८ सालमा चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका बाँकेको बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । 

खुट्टामा गोली लागेका न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved