रौतहट तनावग्रस्त, ३० राउण्ड हवाइफायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 01:50:17 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटमा प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । रौतहटको राजपुर–६ कुडियाबजारमा दुई पक्ष भएर झडप हुँदा नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको हो । प्रहरीले ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास प्रहार गरेको छ । 

पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयमा विवाद हुँदा झडप भएको हो । 

बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएको र नजिकै मुसलमान समुदायको झण्डा देखिएपछि विवाद सुरु भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved