इन्भेस्टमेन्ट बैंकले सुरु गर्यो अनलाइन बाटै आस्वा प्रयोग गर्न सक्ने ब्यबस्था 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 08:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंकले अनलाइन बाट नै आस्वा प्रणाली प्रयोग गर्न सक्ने सुबिधा ल्याएको छ । सार्बजनिक निष्काशनमा आवेदन दिंदा बैंकको online banking सेवा मार्फत आस्वा बाट नै आवेदन दिन सकिने बैंकले जनाएको छ  ।

 online banking बाट ID र पासवर्ड प्रयोग गरी ग्राहकले यो सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved