बिजपाटी सम्बाददाता     Apr 07, 2017



ruslan ruslan

नेपाल इन्भेस्टमेन्ट बैंकले अनलाइन बाट नै आस्वा प्रणाली प्रयोग गर्न सक्ने सुबिधा ल्याएको छ । सार्बजनिक निष्काशनमा आवेदन दिंदा बैंकको online banking सेवा मार्फत आस्वा बाट नै आवेदन दिन सकिने बैंकले जनाएको छ  ।

 online banking बाट ID र पासवर्ड प्रयोग गरी ग्राहकले यो सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।



Share your thoughts!











Close in 7