विश्वकप फुटबल २०१८ को पोष्टर सार्वजनिक, हेर्नुस समूह ड्र को प्रसारण (लाइभ)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 01, 2017 | 07:27:27 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा हुने विश्वकप फुटबल २०१८ को पोष्टर सार्वजनिक भएको छ। आउँदो जुनमा रसियामा हुने विश्वकप २०१८ को ड्र को पुर्वसन्ध्यामामा पोस्टर सार्वजनीक गरिएको हो। 

इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहासमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ । यो रुसको कलात्मक र फुटवल इतिहासको एक प्रतिबिम्ब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताए।

विश्वकप फुटबलको समूह 'ड्र' आज

फिफा विश्वकप २०१८ को समूह चरणको ड्र आज हुँदैछ । साँझ ८:४५ बजे सुरु हुने 'ड्र' का लागि सहभागी ३२ टोलीलाई ४ 'पट' बाँडिएको छ । प्रत्यक पटबाट १-१ टोली छानेर आठ समूहको निर्धारण गरिनेछ । युरोप बाहेक अन्य कन्फेडेरेसनका दुई टोली एकै समूहमा पर्ने छैनन् । 

पट ए - आयोजक रुस, जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र फ्रान्स

पट बी - स्पेन, पेरु, स्वीट्जरल्याण्ड, इंग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे, क्रोएसिया

पट सी - डेनमार्क, आइसल्याण्ड, कोष्टारिका, स्वीडेन, ट्युनिशिया, इजिप्ट, सेनेगल र इरान 

पट डी - सर्बिया, नाइजेरिया, अष्ट्रेलिया, जापान, मोरक्को, पानामा, दक्षिण कोरिया र साउदी अरेबिया

हेर्नुस ड्र को प्रत्यक्ष प्रसारण 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved