च्याम्पियन्स लिग क्वाटरफाइनल : पहिलो लेगमा युभेन्टस, मोनाको र दुवै म्याड्रिड बिजयी, बार्सिलोना पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 11:27:19 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलको पहिलो लेगको खेलहरु सकिएको छ । पहिलो लेगमा युभेन्टस, मोनाको, रियल म्याड्रिड र एथलेटिको म्याड्रिड बिजयी भएका छन्

युभेन्टसले बार्सिलोनालाई ३-० को गोल अन्तरले पराजित गरेको हो । पराजय सगै बार्सिलोनाको आगामी यात्रा कठिन बनेको छ । त्यस्तै मोनाकोले डर्टमथलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । 

अर्को खेलमा एथलेटीको म्याड्रिडले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्यो भने रियल म्याड्रिडले बायाँन म्युनिकलाई २-१ गोल अन्तरले पराजित गर्यो । 

दोस्रो लेगका खेलहरु आगामी अप्रिल १९ र २० मा हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved