कोरोना रोकथाम कोषमा एनसेलले गर्यो १० करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 09:01:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ योगदान गरेको छ ।  कोषमा निजि क्षेत्रले गरेको यो हालसम्म कै ठुलो सहयोग हो ।

यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved