पर्यटन बोर्डको सिइओमा डा. रेग्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 06:16:10 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन बोर्डको संचालक समितिको बैठकले मंगलबार रेग्मीलाई ४ वर्षे कार्यकालका लागि बोर्डको सिइओमा नियुक्त गरेको हो । 

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरासहितको छनौट समितिले १७ जनाबाट ३ जनाको नाम सिफारिस गरेका थिए । उपसमितिले पठाएको सूचीमा डा. रेग्मीसहित दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved