कालिञ्चोकमा हिउँ पर्न थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 10:26:36 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय नगरी दोलखाको कालिञ्चोकमा हिउँ पर्न सुरु भएको छ । बुधबार नेपाल प्रवेश गरेको निम्न चापिय पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकोले चिसो बढेको छ । 

केही स्थानमा हल्का वर्षा भएको छ । यसको प्रभावले समुन्दूी सतहबाट ३ हजार ८४२ मिटर उचाई पर्ने कालिञ्चोकमा हिउँ पर्न सुरु भएको हो । कालिञ्चोकमा हिउँ पर्न थालेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढेका छन् । 

केही फोटोहरुः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved