वेलकम एडले मास्क लगाएरै होली मनायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 04:15:55 PM मा प्रकाशित

laxmi  sunrise bank

वेलकम एडभरटाईजिङ्ग एण्ड मार्केटिङ्गले मास्क लगाएरै होली मनाएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क लगाएरै होली खेलेको वेलकमले जनाएको छ ।

वेलकमले मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलसँग शुभकामना आदानप्रदान गरि होली मनाएको हो । 

वेलकमका संचालक निर्मलराज पौडेलले कोरोना भाइरसबाट डराउनको साटो आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर ”मास्क होली” खेल्न सुझाव दिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved