सांसद खानद्वारा पत्रकारलाई मास्क हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 09:30:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा सदस्य एव नेकपा नेत्री कलिला खानले नेपाल पत्रकार महासङ्घलाई एक सय थान मास्क उपलब्ध गराएकी छिन् । पत्रकार महासङ्घ तनहँुका अध्यक्ष ओमकार आर्चायलाई सांसद खानले उक्त मास्क हस्तान्तरण गरेकी हुन् ।

पत्रकारहरू सूचना सङ्कलन गर्ने क्रममा कोभिड– १९ को संक्रमणको उच्च जोखिम रहेकाले महासङ्घमार्फत पत्रकारलाई मास्क वितरण गरिएको उनले बताए । महासङ्घका अध्यक्ष आचार्यले सरकारले सेल्फ क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिरहे पनि समाचार सम्प्रेषणका लागि दैनिक रूपमा व्यक्तिको सम्पर्कमा आउनुपर्ने बताउँदै यस अवस्थामा सङ्क्रमणबाट जोगिनका लागि मास्क सहयोगी रहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved