आज काठमाडौँमा यस वर्ष कै बढी गर्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 07:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ लगायत देशका विभिन्न स्थानमा यो वर्ष कै बढी गर्मी मापन गरिएको छ । मौसम पूर्वानुमान विभागका अनुसार आज काठमाडौँमा यो वर्षकै सबै भन्दा बढि अधिकतम तापक्रम ३१.८ डिग्री मापन गरिएको छ ।

त्यस्तै आज दिपायलमा ४०  र धनगढि ४०.१ डिग्रि सेल्सियस  मापन गरिएको छ। नेपालगञ्ज, भैरहवा, विरेेन्द्रनगर, दाङ, सिमरा, जनकपुर लगायतका केहि स्थानहरुमा ३५ डिग्रि सेल्सियस वा सो भन्दा माथि अधिकतम तापक्रम मापन विभागले जनाएको छ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved