गाउँपालिकाका अध्यक्षलाई नै कोरोना संक्रमण, निकाले यस्तो विज्ञप्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 02:59:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण भएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको हो 

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा यस अघि आरडिटी विधिबाट कोरोना परिक्षण गर्दा एकजनामा पोजेटिभ देखिएपछि पीसीआर परिक्षण गरिएको थियो । पिसीआर परिक्षणमा अध्यक्ष स्वयलाई नै कोरोना पुष्टि भएको हो 

आफुलाई कोरोना देखिएपछि अध्यक्ष पोख्रेलले बिज्ञप्ति जारी गर्दै नआत्तिन र सतर्कता अपनाउन आग्रह गरेका छन् । आफ्नो  सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको भन्दै आफु भने क्वारेन्टाइनमा बस्ने उनले बताएका छन् 

हेर्नुस विज्ञप्ति : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved