१३ सिडिओसहित गृहका ४४ कर्मचारीको सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 03:23:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी र केही विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहले ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जनाएको छ । उनीहरुमध्ये १३ जना सिडिओ छन् । 

हेर्नुहोस् सूचीः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved