विवादित बनेका स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठको सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 03:49:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विवादित बनेका स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलको सरुवा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई दुवैलाई मन्त्रालयमा तानेको हो । 

 कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्दा यी  महानिर्देशक श्रेष्ठ विवादमा तानिएका थिए । 

मन्त्रालयले विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved