यी हुन कोरोनामुक्त भएका ४ जिल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 04:31:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएपनि हाल ४ जिल्ला कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर १ का ३ जिल्ला तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला कोरोना मुक्त भएका हुन् । 

यी जिल्लामा संक्रमण पुष्टि भएका व्यक्तिहरु उपचार पश्चात निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved