बिजपाटी सम्बाददाता     Aug 23, 2019 | 09:40:54 AM



नेपाल प्रहरीले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले भर्ना छनौट सम्बन्धि सूचना जारी गर्दै विभिन्न पदमा ३ हजार ८३१ जना जनशक्ति माग गरेको हो । 

नेपाल प्रहरीले प्रहरी जवानदेखि खेलाडीसम्म माग गरेको छ । नेपाली नागरिकले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । कक्षा ८ उत्तीर्णले पनि आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस् सूचनाः 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7