प्रहरीले रोक्यो अष्ट्रेलियामा पर्यटनमन्त्रीको र्‍याली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 11:38:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्षको उद्घाटन गर्न अष्ट्रेलिया पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई सहभागी हुने र्‍याली प्रहरीले रोकेको छ । सिड्नी प्रहरीले मन्त्री भट्टराईले नेतृत्व गरेको भ्रमण वर्षको र्‍याली रोकेको हो ।

अनुमति नलिई र व्यवसायिक लाभ लिन र्‍याली निकाल्न लागिएको भन्दै प्रहरीले रोकेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved