बिजपाटी सम्बाददाता     Jan 07, 2020 | 11:38:30 AM


sunrisebank ruslan

नेपाल भ्रमण वर्षको उद्घाटन गर्न अष्ट्रेलिया पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई सहभागी हुने र्‍याली प्रहरीले रोकेको छ । सिड्नी प्रहरीले मन्त्री भट्टराईले नेतृत्व गरेको भ्रमण वर्षको र्‍याली रोकेको हो ।

अनुमति नलिई र व्यवसायिक लाभ लिन र्‍याली निकाल्न लागिएको भन्दै प्रहरीले रोकेको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7