‘मेक इन नेपाल’ अभियान सरकारले स्वीकार्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 04:55:02 PM मा प्रकाशित

laxmi  sunrise bank

‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई सरकारले औपचारिक रुपमा आत्मसाथ गरेको छ । 

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रबाट चलेको ‘मेक इन नेपाल–मेड इन नेपाल’ अभियानलाई साथ दिईने बताएकी हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved