गगन थापाको नारा नीति कार्यक्रममा समेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:02:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्यातजन्य उद्योगको कच्चा पदार्थ आयातमा भन्सार र कर छुट दिने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निर्यातजन्य उद्योगलाई कर तथा भन्सार छुट दिईने घोषणा गरेकी हुन् । 

उनले नेपाली उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग कार्यक्रम’ ल्याईने घोषणा गरेकी हुन् ।

यो कार्यक्रम काँग्रेस महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत बजेटमा समावेश गराउन अध्ययन सहित ल्याएको कार्यक्रम हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved