आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:47:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष १० लाख पर्यटक भित्र्याईने र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय गन्तव्यको प्रचार गरिने बताएका हुन् । 

उनले पर्या पर्यटनलाई प्राथमिकता दिईने पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved