स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:12:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट छुट्याएका छन् । 

स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved