विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्रि गर्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:27:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशी नागरिकलाई पनि अपार्टमेन्ट बिक्रि गर्न पाउने व्यवस्था गर्ने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० बजेट सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिती बढाउन विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्रि गर्न दिने व्यवस्था मिलाईने बताएका हुन् ।

जग्गा तथा आवास विकासकर्ताहरुले विदेशी नागरिकलाई पनि अपार्टमेन्ट बिक्रि गर्न पाउने व्यवस्था हुनुपर्ने माग गर्दै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved