हरेक परिवारलाई निशुल्क विद्युतीय चुल्हो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:45:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रत्येक परिवारलाई विद्युतीय चुल्हो दिने भएको छ । 

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् । उनले यो कार्यक्रम अन्तर्गत स्थानीय तहमार्फत प्रत्येक परिवारलाई अनुदानमा एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved