सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौडा कपडा उद्योगबाट उत्पादित लुगा लगाउनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 06:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले हेटौडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved