कर्मचारीको तलब बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 06:32:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । 

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बढाएका हुन् । बढेको तलब साउन १ गतेबाट लागू हुनेछ ।

हाल खाईपाई आएको भत्ताले पनि निरन्तरता पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved