सांसद विकास कोष ब्युतियो, हरेक सांसदलाई ५ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 07:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सांसद विकास कोष ब्युत्याएको छ  अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् 

उनले हरेक सांसदले ५ करोड पाउने र उनीहरुले निश्चित आयोजनामा मात्र लगानी गर्न पाउने शर्त राखेका छन् । साथै एक आयोजनामा न्युनतम १ करोड लगानी गर्नु पर्ने बताएका छन् 

यसको लागि ८ अर्ब २५ करोड बिनियोजन गरिएको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved