सन नेपाल लाइफद्धारा बिमा वापतको दाबी भूक्तनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 05:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले बिमा वापतको दाबी भूक्तनी गरेको छ । कम्पनीले लम्कि कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग भएकाले उनलाई अशक्तता लाभ बापतको चेक दिएको हो ।

तीन लाख बीमाङ्कको बीमा गरेका उनले मासिक सुविधा रकम १२० महिनासम्म पाउनेछन् । उनले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको तीन लाख र आर्जित बोनस रकम  एकमुष्ठ भुक्तानी दिने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved